प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा वाग्ले

लण्डन । फ्रान्सस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा भक्त वहादुर वाग्ले चयन भएका छन् । प्रवासी नेपाली मञ्च फ्रान्सको आइतवार सम्पन्न पहिलो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो । कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा अरुण गुरुङ, अनिल गुरुङ, महासचिवमा मिलन तामाङ, सचिवमा हेमेन्द्र क्षेत्री, कोषाध्यक्षमा लाल बहादुर सोडारी चुनिएका छन् । यस्तै … Continue reading प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा वाग्ले